नियम २२
सुरक्षण शुल्क फिर्ता पाउने
: पशुधनको सुरक्षण लेख जारी नहुँदै त्यस्तो पशुधन कुनै कारणले अस्वस्थ वा रोगी भएको प्रमाणित भएमा सम्बन्धित पशुपालक कृषक वा व्रिडर कृषकले त्यस्तो पशुधनको सुरक्षण बापत सदस्य संस्थामा बुझाएको अग्रिम सुरक्षण शुल्क पूरै फिर्ता पाउनेछ ।